Kritipur
यस वातावरण विज्ञान केन्द्रीय विभागमा नियमित हुने बर्षे बिदा यहि मिति २०८३/०२/१८ गते देखि २०८३/०३/०६ गते सम्म हुने भएकोले यस विभागको अध्ययन अध्यापन कार्यक्रम बन्द हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।