Kritipur
स्नातकोत्तर (MSc) को नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परिक्षा सम्बन्धि सूचना ।
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानले २०८१ मा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परिक्षा सम्बन्धि सूचना निकालेको हुँदा सम्बन्धित सबैको जानकारीको लागि उक्त सुचना यस वातावरण विज्ञान केन्द्रिय विभागमा समेत उपलब्ध गराइएको छ ।
थप जानकारी चाहिएमा iost.tu.edu.np अथवा यस विभागमा समेत सम्पर्क गर्न सकिनेछ ।
-वातावरण विज्ञान केन्द्रिय विभाग, कीर्तिपुर, काठमाडौँ ।