Central Department of Environmental Science

Central Department of Environmental Science

Kritipur

Admission List ENV (2081)

Admission List ENV (2081)

2025-01-20
Central Department of Environmental Science

विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत Environmental Science विषयको स्नातकोत्तर तहको शैक्षिक वर्ष २०८१/८२ को नयाँ विद्यार्थी भर्नाकोलागि मिति २०८१/१०/०६ गते संचालन गरिएको प्रवेश परिक्षाको नतिजा योग्यताक्रम (Merit List) अनुसार निम्न विद्यार्थीहरुलाई भर्नाकोलागि प्रथम भर्ना सुची प्रकाशन गरिएको छ। प्रथम भर्ना लिस्टमा नाम प्रकाशित भएका विद्यार्थीहरुलाई मिति २०८१/१०/१३ गते सम्ममा नियमानुसार भर्ना हुन सुचित गरिन्छ। 

सूचना तथा लिस्ट तलको लिंकबाट हेर्न सकिन्छ।


Files

S.N Name Type Download
1 Admission List ENV (2081) pdf