Kritipur
विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत Environmental Science विषयको स्नातकोत्तर तहको शैक्षिक वर्ष २०८१/८२ को नयाँ विद्यार्थी भर्नाकोलागि मिति २०८१/१०/०६ गते संचालन गरिएको प्रवेश परिक्षाको नतिजा योग्यताक्रम (Merit List) अनुसार निम्न विद्यार्थीहरुलाई भर्नाकोलागि द्वितीय सुची प्रकाशन गरिएको छ। यस भर्ना लिस्टमा नाम प्रकाशित भएका विद्यार्थीहरुलाई मिति २०८१/१०/१८ गते सम्ममा नियमानुसार भर्ना हुन सुचित गरिन्छ। Click Here Download from Link Below